डाक्टरले दिए एक पेग लिने सल्लाह, त्यही बन्यो अभिनेत्री मीना कुमारीको मृत्युको कारण
ट्रयाजिडी क्विनका रुपमा चर्चित बलिउड अभिनेत्री मीना कुमारीले सफलताको त्यस्तो इतिहास रचिन्, यसको भोक हरेक अभिनेत्रीलाई हुन्छ । तर, यस्तो सफलताका बाबजुद पनि उनको जीवन सुखी थिएन ।
मीना कुमारीको जन्म १ अगस्ट १९३३ मा भएको थियो । उनको…
