साहिदको डिमाण्ड: एउटा फिल्म खेलेको ४० करोड
सन्दीप रेड्डी वंगाको निर्देशनमा बनेको चलचित्र ‘कविर सिंह’ले बलिउड नायक साहिद कपुरको क्रेज र करिअरलाई नयाँ मोडमा लगिदिएको छ । साहिदले पहिलो पटक सोलो २ सय करोडको चलचित्र दिएका छन् । अहिले उनलाई लिएर चलचित्र बनाउन निर्माता लालयित छन् ।!-->…
