After header

अमेरिकी प्रतिबन्धले छोएन हुवावेलाई

चीनको हुवावे टेक्नोलोजिज कम्पनीको पछिल्लो ६ महिनाको आयमा २३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । मंगलबार सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको आयमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलब २ प्रतिशतले…

प्रहरीको भेषमा जब तीन करोड डलर बराबरको सुन लुटियो

ब्राजिलमा बन्दुकधारीहरूले कम्तीमा तीन करोड डलर बराबरको ७५० किलोग्राम सुन लुटेका छन्। सन्दिग्धहरू प्रहरी अधिकारीहरूको पोशाकमा साओ पावलोस्थित ग्वारुलियोस विमानस्थलबाट सो परिमाणमा सुन लगेका हुन्। उक्त सुन न्यूयोर्क र ज्यूरिक पुर्‍याउन…

शरीरको तौल बढाउन खानुस् काजु र बदाम

काजु तथा बदाम खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै शरीरका लागि पनि फाइदाजनक हुन्छ । काजु तथा बदाममा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ । अन्य फाइदाहरु :…

साहोका लागि चार अर्ब बढी लगानी

बाहुबली श्रृंखलाका दुई फिल्मको ऐतिहासिक सफलतापछि दक्षिण भारतीय स्टार प्रभासको हिन्दी भाषी दर्शकमाझ पनि राम्रो फ्यान फलोइङ छ । प्रभासको नामबाट उनी चिनिए पनि नचिनिए पनि बाहुबलीको नामले भने उनलाई बालबालिकादेखि वृद्ध-वृद्धासम्मले चिन्छन् ।…

कपाल स्ट्रेट गर्ने घरेलु उपाय

कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई कपालमा राम्रो संग लगाएर प्लास्टिकले छोपेर २ घन्टा सम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले…