After header

बालकको मुखमा ५२६ वटा दाँत

भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् । डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड…

सिक्टामा साढे आठ अर्ब भ्रष्टाचार

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पाण्डे आयोजना निर्माण गर्ने जिम्मा पाएको…

बलात्कारको प्रमाण नपुगेपछि नेमारलाई राहत

ब्राजिलियन फुटबल स्टार नेमारले आफूमाथि लागेको बलात्कार मुद्दाबाट छुटकारा पाएका छन् । पर्याप्त प्रमाण नभएको कारण देखाउँदै नेमारमाथि लागेको बलात्कार मुद्दा अगाडि नबढाउने निर्णय गरिएको हो । पर्याप्त प्रमाण नपुगेको कारण देखाउँदै मुद्दा अगाडि…

रवीन्द्रको सपना योगेशको काँधमा

फूलमाला र खादाको स्वागतसँगै मन्त्रालय छिर्दा योगेश भट्टराई भावुक देखिन्थे। राजनीतिमा सधैंका सहयात्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त मन्त्रालयको नेतृत्व काँधमा आउँदा उनी भावुक देखिनु स्वाभाविक थियो। विद्यार्थीकालदेखि एकै मोर्चाका…

कस्ती श्रीमती चाहन्छन् अहिलेका पुरुष ?

कुनै अपरिचित/परिचित युवायुवती भेट हुन्छ । उनीहरुको भेट प्रेममा बद्लिन्छ । प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण हुन्छ । एक युवा, एक युवती आपसमा दम्पती बन्छन् । उनीहरुको घर बन्छ । परिवार बन्छ । एउटा बेग्लै संसार बन्छ । प्रेम नगरी विवाह गर्ने…