After header

विश्वकै सानो बच्चा, तौल पनि एउटा स्याउ बराबर

जापानमा विश्वकै अहिलेसम्मको सानो तथा कम तौलको बालकको जन्म भएको छ । गत अक्टोबर महिनामा जन्मिएको भएपनि यो बच्चा बल्ल अस्पतालबाट बाहिर निकालिँदै छ र यसको बारेमा खबर सार्वजनिक गरिएको छ । अक्टोबर महिनामा जन्मिएको उक्त बच्चाको वजन केवल…

बलिउड नायक अजय देवगणमाथि कंगनाकी बहिनीको यस्तो आरोप

बलिउडमा नायिका कंगना रनावत आफ्नो तिखो बोलीका कारण चर्चामा छिन् । उनले बलिउडका केही कलाकारमाथि विभिन्न खालका आरोप लगाइसकेकी छिन् । अहिले कंगना मात्र होइन, उनकी बहिनी रंगोली पनि बलिउडकर्मीमाथि आरोप लगाउन अगाडि छिन् । यसपटक उनको निशानामा…

संसारमा बच्चाभन्दा बुढा धेरै भए

संयुक्त राष्ट्रसंघका अनुसार इतिहासमा पहिलोपटक विश्वमा बालबालिका भन्दा वृद्धवृद्धाको संख्या धेरै भएको छ । सन् २०१८ को अन्त्यसम्ममा विश्वमा ५ वर्षमुनिका बालबालिका भन्दा ६५ वर्षमाथिका मानिस धेरै भएका छन् । विश्वमा ६५ वर्षमाथिका मानिसको…

किन पिउनु पर्छ तामाको भाँडामा राखिएको पानी?: यस्ता छन् फाइदा

१. आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ। तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ। २. तामाको भाँडामा पानी…

के अर्को ‘ठग्स अफ हिन्दुस्तान’ हो ‘कलंक’ ?

नेपालमा चलचित्र ‘कलंक’ रिलिज नभएपछि विभिन्न खालका बहस भैरहेका छन् । कतिपयले चलचित्र विकास बोर्डले शक्तीको दुरुपयोग गरेको आरोप लगाइरहेका छन् भने कतिपयले बोर्डको निर्णयलाई सही भनेका छन् । नेपालमा यो चलचित्र शुक्रबार रिलिज हुने बताइएको छ ।…