मिर्गौला बेच्दै चुनाव खर्च
राजनीतिको नशा पनि कस्तो ? मानिस आफ्नो मिर्गौला बेच्न समेत पछि पर्दैन रहेछ । भारतमा चलिरहेको आम चुनावका क्रममा हालै एउटा यस्तै घटना भएको छ ।
भारतको मध्य प्रदेशबाट चुनाव लडिरहेका एकजना उम्मेदवारले चुनाव प्रचारमा हुने खर्च जुटाउन आफ्नै!-->!-->!-->…
