After header

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, ३ जनाको मृत्यु

लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको प्रमुख जिल्ला…

तपाईको खुट्टा गनाउछ? यस्ता छन् बच्ने उपाय

खुट्टा गन्हाउने समस्या विदेशतिर ‘खेलाडीको समस्याको रुपमा मा लिइन्छ । तर, यो समस्या खेलाडीको मात्रै हैन । पानी तथा हिलोमा काम गर्ने व्यक्तिमा खुट्टा गन्हाउने समस्या बढी देखिए आम मानिसमा पनि यस्तो समस्या हुन्छ । गन्हाउने समस्या फङगसबाट हुन्छ…

काखी गन्हाउने समस्याबाट बच्ने ७ उपाय

गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ। तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी…

पब्जीमा प्रतिबन्ध किन ?

सरकारले बिहीबार पब्जी खेलमाथि प्रतिबन्धको घोषणा गरेपछि सामाजिक सञ्जाल तरंगित बनेको छ । पब्जीमा भुल्नेहरु सरकारको निर्णयबाट स्तब्ध बनेका छन् । आखिर एउटा भिडियो गेममाथि प्रतिबन्ध नै लगाउनुपर्ने अवस्था कसरी आयो ? त्यसको चर्चा…

हरेक पाँच मध्ये एकको मृत्यु ! कारण ‘खराब खानेकुरा ?’

खानेकुराका कारण प्रत्येक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने एउटा अध्ययनले देखाएको छ। ल्यान्सेट जर्नलमा प्रकाशित एउटा अध्ययनका अनुसार दैनिक आहारका कारण मृत्यु हुनेको सङ्ख्या धूमपानका कारण मृत्यु हुनेको सङ्ख्याभन्दा बढी छ। …