धनी भारतीयहरू किन दान दिन लोभ गर्छन्
भारतीय अर्बपति अजीम प्रेमजीले गरेको ठूलो दानले उनलाई भारतको सबैभन्दा धेरै दान गर्ने परोपकारी बनाइदिएको छ। तर धनसँग दानको मेल नखाने देशमा उनको उदारताले परोपकारलाई चर्चामा ल्याइदिएको छ।
प्रेमजीले हालै साढे सात अर्ब अमेरिकी डलर दान गर्ने!-->!-->!-->…
