त्रिभुवन विमानस्थल: अन्तर्राष्ट्रिय धावनमार्ग पुनर्निर्माण गर्न तीन महिना दैनिक १० घण्टा बन्द हुने
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल सोमवारदेखि दैनिक १० घण्टा बन्द हुने अधिकारीहरूले बताएका छन्।
धावनमार्गमा नयाँ कालोपत्र गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाका लागि राति बन्द हुने र उक्त समयका!-->!-->!-->…
