After header

जनकपुर बमकाण्डका आरोपी पूर्वमन्त्री सहित ७ जनालाई जन्मकैद

पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम विस्फोटमा पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन…

दीपिकाको यस्तो रुप

बलिउडका कलाकारहरु कुनै पनि भूमिकाका लागि आफूलाई परिवर्तन गर्न निकै नै माहिर छन् । एउटै चलचित्रका लागि एक बर्ष भन्दा बढी समय दिने बलिउडका कलाकारहरुको चलचित्र यसकारण पनि प्रतिक्षित बन्ने गरेको छ । नायिका दीपिका पादुकोणले एक नयाँ चलचित्रका…

अण्डा खानु फाइदा कि बेफाइदा

अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ। उक्त अध्ययनका…

प्रतियोगिता पनि कस्तो : गाला चड्काउने

तपाईंले आजसम्म अनेक खालका प्रतियोगिताका बारेमा सुन्नुभएको होला । तर के गालामा चड्काउने प्रतियोगिता कहीँकतै देख्नु÷सुन्नुभएको छ ? रुसको क्रास्नोयास्र्कमा हालै गालामा चड्काउने प्रतियोगिता भएको छ । प्रतियोगितामा दुईजना पहलमानको भिडन्तको…

कता पट्टि सिरानी राख्दा राम्रो हुन्छ?

दक्षिण दिशामा किन सिरानी बनाउनुपर्छ ? यसको धार्मिक महत्व के छ ? वैज्ञानिक रहस्य के छ ? किन उत्तरतर्फ सिरानी बनाउनु हुँदैन ? उत्तर वा पश्चिमतर्फ सिरानी बनाए के हुन्छ ? अहिले हामीलाई यस्ता कुरा बेकारको लाग्नसक्छ । अर्थात अर्थहिन लाग्नसक्छ…