After header

यी हुनसक्छन तपाईको कपाल झर्ने कारण

कपाल झरेर हैरान भइयो के गर्ने ? अहिले यस्तो गुनासो बाक्लिदै गएको छ । कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । कपाल झर्ने क्रम रोकिएन भने टाउको मुडुलो हुन्छ । यो भनेको समग्र…

धोनी भर्सेस कोहली : कसले मार्ला बाजी ?

तपाईं पूर्ण रुपमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा लाग्नुभएको छैन भने त्यहाँ भएको कुनै खेल केही दिनमा बिर्सिसक्नु हुन्छ तर, यदि खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हो भने त्यसले लामो समयसम्म तपाईंको मस्तिष्कमा ठाउँ…

सलमान र अक्षय संगै भिड्दै

हरेक वर्षको इदमा सलमान खानको नयाँ चलचित्र रिलिज भइरहेको हुन्छ । इदमा अरु कलाकारले चलचित्र रिलिज गर्ने हिम्मत नै गर्न सक्दैनन् । यो वर्षको इदमा सलमान खान अभिनित चलचित्र ‘भारत’ रिलिज हुँदैछ । अर्को वर्ष अर्थात् सन् २०२० को इदका लागि सलमान…

लामखुट्टेले रक्सी पिउनेलाई बढी टोक्छ

मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको जर्नल अफ मस्किवटो कन्ट्रोल एसोसिएशनको रिपोर्टका अनुसार रक्सी नपिउनेहरुभन्दा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्छन् । यद्यपि रक्सी पिउनेहरुप्रति नै लामखुट्टे बढी…

संसारकै खुशी देशहरुको सुचिमा नेपाल सय औं स्थानमा

नेपाल विश्वमा १०० औं खुशी हुने देशमा परेको छ । बुधबार सार्वजनिक वल्र्ड हेप्पीनेस रिर्पोट अनुसार १५६ देश मध्ये नेपालीहरू १०० औं स्थानमा परेको हो । अघिल्लो वर्ष नेपाल १०१ स्थानमा थियो । त्यतिबेला ४.८८ अंक पाएको नेपालले यो वर्ष ४.९१ अंक…