भिसा मन्दिर: जहाँ हवाईजहाज चढाएमा विदेश जाने भिसा पाइन्छ
विदेश भ्रमण गर्न सम्बन्धित देशको भिसा चाहिन्छ । अमेरिका, युरोप तथा अष्ट्रेलिया जस्ता देशको भिसा पाउन नेपालीहरुले निकै पापड बेल्नुपर्दछ । नेपाली मात्र होइन आम भारतीयहरुलाई समेत पश्चिमा देशमा भिसा पाउन सजिलो छैन । भिसाका लागि आवेदन गरेपछि!-->…
