हत्याको कारण जम्मा १५ सय
नयाँ बानेश्वरस्थित सुकुम्बासी टोलमा १५ सय रुपैयाँको विवादलाई लिएर ५ दिनअघि भएको ‘ग्याङ फाइट’ भएको खुलेको छ । घटनामा सुकुम्बासी टोलका विकी लिम्बुको मृत्यु भएको थियो भने अनिल श्रेष्ठ घाइते छन् ।
घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीका!-->!-->!-->…
