बच्चालाई धेरै तिर्खा लाग्नु गंभिर कारण हुनसक्छ
तिर्खा लाग्नु सामान्य प्रक्रिया हो । तर, अस्वभाविक रुपमा तिर्खा लागिरहन्छ भने त्यसले शरीरमा केही गडबड छ भन्ने जनाउ दिन्छ । खासगरी बालबालिकाको सन्दर्भमा ।
हामी अक्सर आफ्नो स्वास्थ्यप्रति सचेत नै हुन्छौं । तर, बालबालिकाको यी सामान्य!-->!-->!-->…
