After header

प्रियंका चोपडाको बिहेको फोटो खिच्न २५ करोड

बलिउडकी अभिनेत्री प्रियंका चोपडा र हलिउड स्टार निक जोनस आउँदो १ डिसेम्बरमा पति-पत्नी बन्दैछन् । उनीहरुको बिहेले अन्तर्राष्ट्रिय मिडियाहरुको ध्यान तानेको छ ।प्रियंका बलिउडमा मात्र नभएर हलिउडमा पनि सक्रिय नायिका हुन् भने निक पनि नाम…

शाहरुखको जन्मदिन पार्टीमा प्रहरी हस्तक्षेप

बलिउड अभिनेता शाहरुख खानले शुक्रबार आफ्नो ५३ औं जन्मदिन मनाए । तर, उनले आफ्ना निकट साथी र आफन्तलाई दिएको जन्मदिन पार्टी भने मुम्बई प्रहरीले विथोलिदिएको छ । भारतीय मिडियाहरुका अनुसार शाहरखले एउटा शुक्रबार राति भव्य पार्टीको आयोजना गरेका थिए…

दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि फाइदा

एक नयाँ अध्यय्नले दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ । कुनैपनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहने अध्ययनले…

‘बधाई हो’ ले कमायो सय करोड

बलिउडमा यो बर्ष बिषयवस्तु बलियो भएका चलचित्रले व्यापार राम्रो गरिरहेका छन् । यो बर्ष रिलिज भएका धेरै चलचित्रको व्यापार अपत्यारिलो यसैले पनि भएको देखिन्छ । यो बर्ष रिलिज भएको सानो बजेटको चलचित्र ‘बधाई हो’ले भारतीय बक्स अफिसमा सेन्चुरी…

कागको रोचक कुरा

आज काग तिहार । आजको दिन कागलाई पूजा गर्ने र मिठो खानेकुरा ख्वाउने प्रचलन छ । धार्मिक कथन अनुसार कागलाई यमराजको दुत मानिन्छ । त्यसो त कागसँग जोडिएका अनेक रमाइला प्रसंग छन् । कागलाई अन्य धर्ममा पनि भिन्न भिन्नै रुपमा चित्रित गरिन्छ । …