After header

देउवाको पावर : सिंहदरबार भर्सेस कार्यदल

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए लगत्तै नेपाली काँग्रेसकै कतिपय नेताहरूले सामाजिक सञ्जालमार्फत टिप्पणी गरे– यो सरकारलाई गल्ती गर्ने छुट छैन । साढे तीन वर्षअघि प्रधानमन्त्री बन्नासाथ केपी शर्मा ओलीले गुप्तचर विभाग, राजस्व अनुसन्धान र…

फिल्म छाडेर सिरियल निर्माणमा चर्चित निर्देशक

कोरोनाले नेपाली फिल्म क्षेत्र नराम्रोसँग थलिएको छ भने थुप्रैले काम गुमाएका कारण चरम आर्थिक अभावको सामाना गर्नु परिरहेको छ । यो अवस्थामा पनि कतिपय म्युजिक भिडियो लगायतका कामबाट राम्रो पैसा कमाउन सफल छन् । यद्यपि सबैको अवस्था त्यस्तो छैन ।…

प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो ।…

बूढानीलकण्ठमा काँग्रेस बैठक बस्दै, स्थानीय तहको अधिवेशनको कार्यतालिका पर सारिने

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्दै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु…

आज यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ । भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरे…