After header

दाम्पत्य सुख विथोल्ने यो तत्व

तपाईंको दाम्पत्य जीवन सुखमय छ । खुसीसाथ दुबैले दाम्पत्य जीवन भोग गरिरहनुभएको छ । एकआर्काको भावना बुझ्नुभएको छ । आपसी साथ र सहयोगबाट घर-व्यवहार चलाउनु भएको छ । सबै कुरा ठिकठाक छ । यस किसिमको सम्बन्ध कायम गर्न के कुरा चाहिएला ? विश्वास,…

जंक फूड: स्वादको चक्कर, स्वास्थ्य बर्बाद

अहिलेका पुस्ताको मेनुमा के कस्ता खानेकुरा छन् ? चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी । घरमा पकाइने खाजामा उनीहरु त्यती अभ्यस्त छैनन्, जति बजारमा उपलब्ध तयारी खाजामा छन् । जब भोग लाग्छ, चाउचाउ खान्छन् । चाउमिन मगाउँछन् ।…

तनुश्रीले गरिन् राखीको बलात्कार

झट्ट सुन्दा यो आरोप अनौठो लाग्न सक्छ । तर, बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अहिले राखी र उनीविच लफडा चलिरहेको…

अनौठो रुख : जसलाई काउकुती लाग्छ

यो दुनिया रहस्यले भरिएको छ । विश्वका जुनसुकै कुनामा जानुस्, केही न केही अनौठा तथ्यहरु भेटिन्छन् नै । अझ जंगलभित्र त झन् फरक दुनिया हुन्छ, जुन रोचकताको चरम विन्दुमा पुगेको हुन्छ । जंगलको यहीँ विचित्रताको बारेमा कुरा गर्दा एउटा यस्तो रुखको…

मधुमेहको लागि १० सरल घरेलु विधी अपनाउनुहोस्

कुनैबेला यस्तो थियो, पाको व्यक्तिलाई मधुमेह हुने । अहिले वयस्क होइन, युवादेखि बालबालिकामा समेत मधुमेहको समस्या छ । किनभने मधुमेह कुनै उमेरसँग सम्बन्धित रोग होइन । बरु, जीवनशैलीसँग सम्बन्धित समस्या हो । खराब जीवनशैली र खानपानले तपाईं, हामी…