अफगानिस्तानमाथि नेपालको शानदार जित
नेपालले यू-१९ एकदिवसीय क्रिकेट श्रृखलामा अफगानिस्तानलाई २५ रनले पराजित गरेको छ ।
नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पार्दा नायक बने पवन सर्राफ र सागर ढकाल ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ३ बल बाँकी छँदा…
