टाइगर श्राफ, दिशा पटानी अनि तारा सुतारा
बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी लामो समयदेखि प्रेममा छन् । यद्यपि, सार्वजनिकरुपमा उनीहरु यो कुरा स्वीकार गर्दैनन् ।
यो जोडीले केही समयअघि प्रदर्शित फिल्म ‘बागी २’ मा स्क्रिन सेयर गरेका थिए, जुन सुपरहिट भयो । अहिले टाइगर…
