सन्नी लियोनीले बाढी पीडितलाई ५ करोड सहयोग
बलिउड अभिनेत्री सन्नी लियोनीले सँधै सामाजिक सञ्जालमा तालीभन्दा गाली बढि खाँदै आइरहेकी छन् । किनकी उनलाई अझै पनि पूर्व पोर्न स्टारको छविले पछ्याउन छोडेको छैन ।
तर, यतिबेला भने भारतीयहरु सन्नीको खुलेर प्रशंसा गरिरहेका छन् । बाढि पीडितलाई…
