After header

को बन्ला अबको प्रधानन्यायाधीश ?

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक भोलि (बुधबार) बस्ने भएको छ। बैठक भोलिका लागि तय भएपनि समय भने टुंगो नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । यसअघि परिषद्ले जेठ २९ गते न्यायाधीश…

केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एकताः अध्यक्ष प्रचण्ड

पर्सा– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक्ता भइसक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्न…

विवाह गर्ने न्यनतम उमेर अब २० बर्ष !

हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी…

काठमाडौँ को फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो !

काठमाडौ, साउन २२ । काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता…

यसरी भयो ११ बर्षीय निसानको निर्मम हत्या, झरीसँगै आँसुको बर्षा !

पेशाले पेन्टरको काम गर्ने गोपाल तामाङ र अजय तामाङ निशानकी आमा चमेलीले चलाएको रेस्टुरामा लामो समयदेखिका नियमित ग्राहक थिए । नियमित आउजाउमा यी दुवैले निशानलाई चिनेका मात्रै थिएनन चमेलीको श्रीमानले विदेशबाट नियमित पैसा पठाउने कुरा पनि…