दाँतलाई चमकदार बनाउने उपाय
दाँतले मानिसको सुन्दरता तथा ब्यक्तित्व दर्साउँछ । त्यसैले दाँतलाई सधै स्वस्थ, सफा र सुन्दर गराई राख्नु आवश्यक हुन्छ । दाँतको चमक बढाउनका लागि बिभिन्न किसिमका खानेकुरा तथा फलफूलहरु खानु उत्तिकै जरुरी हुन्छ ।
१. स्याउ : स्याउलाई चपाएर…
