After header

गुगललाई ५ खर्बको जरिवाना

सूचना प्रविधि कम्पनी गुगलमाथि ५ खर्ब रुपैयाँ भन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमाथि ४ अर्ब ३४ करोड युरो जरिवाना भएको हो । इन्टरनेट सर्चमा आफ्नो प्रभुत्व कायम गर्नका लागि अवैधानिक रुपमा प्रयोग भएको…

डा. केसीलाई सरकारले झुक्यायो

सरकारले आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन झुटको सहारा लिएको छ । डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंतर्फ ल्याइएको छ । काठमाडौं आउन तयार भए पनि डा. केसीले सेनाको हेलिकोप्टरमा नजाने अडान लिएका थिए । तर, झडपका…

कानेगुजी झिक्ने कसरी ?

कान बन्द भएको अवस्था भोग्नु भएको छ भने तपाईँलाई लाग्दो हो,  कानेगुजी के का लागि हो ? कानको भित्री भागलाई कानेगुजीले धुलो फोहोर र किराहरुबाट जोगाउँछ । ब्याक्टेरिया र ढुसी प्रतिरोधी विशेषता पनि यसको हुन्छ । नाक कान घाँटी विशेषज्ञ सान…

आमिरको प्रोजेक्ट फिल्म शाहरुखलाई

बलिउडका बादशाह शाहरुख खान पछिल्लो समयमा भने केही सुस्ताएका छन् । अन्य दुई खान हिरो आमिर र सलमानभन्दा उनी पछि पर्दै गएका छन् । उनका पछिल्लो फिल्महरु फ्यान, डियर जिन्दगी, रइस, जब ह्यारी मेट सेजल कुनैले पनि सोचेजस्तो व्यापार गरेनन् । यही…

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको मंगलबार असामयिक निधन

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार असामयिक निधन भयो । ५२ वर्षीय सुब्बाको उपचार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भइरहेको थियो । सोही अस्पतालमा उनको निधन भयो । उपमहानगरपालिकाको मेयरजस्तो जिम्मेवार पदमा रहेको जनप्रतिनिधिले…