जुम्राबारेका ११ रोचक जानकारी
तपाईँले आफ्नो टाउकोमा जुम्रा परेको अनुभव गर्नु भएको छ । छैन भने ठिकै भयो यदि छ भने तत्काल व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ ।
नेपालका ग्रामिण क्षेत्रमा अहिलेपनि धेरै व्यक्ति कुनै न कुनै समयमा जुम्राबाट पिडीत भएको देखिन्छ । प्राय बच्चा…
