चेन्नईले बैंग्लोरलाई ६ विकेटले हरायो
ण्डियन पि्रमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको छ ।
बिराट कोहलीले टिमले दिएको १२८ रनको लक्ष्य चेन्नईले १२ बल बाँकी छँदा चार विकेट गुमाएर भेट्टायो । उसका लागि अम्बाती राडयूले ३२…
