अनुष्काका १० कुरा
बलिउड अभिनेत्री अनुष्का शर्मा मंगलबारबाट ३० वर्ष लागेकी छन्। १ वर्ष अगाडी शाहरूख खानसँग जोडी बाध्दै ‘रब ने बना दि जोडी’बाट बलिउडमा लोभलाग्दो डेब्यू गरेकी अनुष्काले त्यसयता फर्केर हेर्नुपरेको छैन। धैरेले यस्तो हुनुमा उनको फिल्म छनौटलाई कारक…
