कतै तपाई को भान्सामा विष त भित्रिदैछैन
हामी बाँच्नका लागि खाना खान्छौं । स्वस्थ्य जीवनका लागि खाना खान्छौं । तर, हामीलाई यस कुरामा हेक्का नहुन सक्छ कि, हाम्रो भान्सामा भित्रिने खानेकुरा विषाक्त छन् । त्यही विषाक्त खानेकुरा सेवन गर्छौ । त्यसले कलेजो, मिर्गौला जस्ता भित्री…
