स्तन क्यान्सरको औषधि: गाजर
एक अध्यननले गाजर खाने महिलाहरुमा भविस्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । बैज्ञानिकहरुका अनुसार प्राकृतिक रुपमा गाजरमा पाइने रसायननै यो सम्भावना देखिएको हो ।
हुन त बैज्ञानिकरुले गाजर खानामा समावेश गर्दा…
