काठमाडौंमा वायु प्रदूषणको भयावह अवस्था
काठमाडौँ- बढ्दो सवारी साधन, इँटाभट्टा, उद्योग र फोहर बाल्दा निस्कने धुवाँले उपत्यकाको वायु प्रदूषित बन्दै गएको छ। यसका कारण काठमाडौँ उपत्यकाका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परिरहेको भए पनि सम्बन्धित पक्षबाट प्रभावकारी कदम चालेको…
