दरबारमार्ग घटनाका मुख्य अभियुक्त पक्राउ
काठमाडौं । दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई सोमबार राति दरबारमार्गबाटै पक्राउ परेको हो । रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई पक्राउ…
