नेपाललाई एकदिवसीय मान्यता
काठमाडौं– विश्वकपमा छनोट हुने यात्राअन्तर्गत सुपर सिक्समा पुग्न असफल नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाएको छ। क्रिकेटको सर्वाेच्च निकाय आइसीसीबाट एशोसिएट मान्यता पाएको २२ वर्षपछि नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको हो।…
