भूपूहरूले कब्जा गरे मन्त्री क्वार्टर !
ललितपुरको पुल्चोकमा मन्त्रीहरु बस्ने सरकारी क्वार्टरहरू छन् । यति बेला ओली सरकारको मन्त्रिपरिषद्मा प्रधानमन्त्री बाहेक चार जना मात्रै मन्त्री छन् । तर, पुल्चोकको मन्त्री निवासमा प्रहरीको पहरा क्रस गरेर भित्र छिर्ने हो भने अहिले पनि…
