After header

काठमाडौँमा मेलम्ची पानी आउने फेरि अनिश्चित, क्षतिग्रस्त क्षेत्रमा अझै पुग्न सकेन समिति

काठमाडौँमा फेरी कहिले मेलम्ची खोलाको पानी आइपुग्छ भन्ने अनिश्चित भएको छ । गत असार १ गतेदेखि लगातार ३ दिन आएको बाढीले आयोजनाको मुख्य बाँधस्थलमा क्षति पुर्‍याएको छ । आयोजनाको मुख्य बाँध ‘हेडवक्स’ बाढीले ल्याएको ढुङ्गा माटोले पुरिएको छ भने…

ललितपुरमा बढ्यो सम्बन्धविच्छेद, करणी उद्योग र चोरीमा भने केही कमी

ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद सम्बन्धी मुद्दा बढ्दै गएको छ । बढ्दो पारिवारिक वेमेलका कारण विवाह गरेको २ महिनादेखि विवाह भएको ५५ वर्षपछि पनि सम्बन्धविच्छेदका लागि मुद्दा परेको पाइएको छ । बिहीबार आयोजित एक कार्यक्रममा ललितपुर…

२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार…

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज दोस्रो पटक बैठक बसेको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न कार्यदलको…

फिल्म ‘रिभेन्ज’ले ल्यायो गीत ‘नशालु छ यो रात’

काठमाडौँ । निषेधाज्ञा खुलेसँगै नेपाली फिल्मका गतिविधि पनि बिस्तारै हुन थालेका छन् । छायाङ्कन रोकिएका फिल्म अहिले छायाङ्कनका लागि तयारीमा जुटेका छन् भने तयार फिल्मले गीत तथा प्रोमो सार्वजनिक गर्न थालेका छन् । यस्तैमा फिल्म ‘रिभेन्ज’को…