अक्षय कुमारको गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज
मुम्बई । अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज भएको छ । गीतमा अक्षयकुमार र नूपुर शेननको केमिस्ट्री समेटिएको छ । मन छुने यो गीतले सामाजिक संजालमा प्रशंसा समेत पाएको छ ।
गीतको पहिलो सिक्वेल ‘फिलहाल’ २०१९ मा…
