After header

प्रदेश प्रमुखले पाएनन् झन्डावाल गाडी

काठमाडौं : गृह मन्त्रालयले कस्तो खालको राष्ट्रिय झन्डा राख्ने भन्ने निर्णय गर्न नसक्दा सातै प्रदेशका प्रमुख चार दिनदेखि झन्डाविहीन गाडीमा हुइँकिइरहेका छन्। प्रदेशको राष्ट्रपतिसरह मान्यता दिइए पनि गृहका कर्मचारीले ‘ध्यान दिन नसक्दा’ प्रदेश…

ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा मोदीको शुभकामना

काठमाडौँ, ८ माघ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाले अध्यक्ष केपी ओलीबीच एक महिनापछि टेलिफोन संवाद भएको छ । प्रदेश सभाका सांसदको शपथग्रहणसँगै आइतबार मोदीले ओलीलाई टेलिफोन गरेका हुन् । ओलीलाई मोदीले ‘भावी प्रधानमन्त्री’का रूपमा…

प्रहरीले हानेको लाठीले लागेर किशोरीको आँखा फुट्यो

वीरगन्ज, ८ माघ वीरगन्जको नगवामा आइतबार प्रहरी जवानले एक किशोरीको आँखा फुटाई दिएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर नम्बर १६ नगवास्थित भुटनदेवीमाई मन्दिरका पूजारी भूषण पासवान दासकी १५ वर्षीया छोरी मुन्नी पासवान दासको इलाका प्रहरी कार्यालय…

सरकारी ढुकुटी वाणिज्य बैंकहरुमा राख्ने तयारी

काठमाडौं, ७ माघ- लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न सरकारले दीर्घकालीन उपाय खोज्न थालेको छ। यसका लागि सरकारले राष्ट्र बैंकमा रहेको सरकारी खाताको पैसा निजी बैंकमा राख्ने तयारी गरेको छ। नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद…

ओली-प्रचण्डबीच यस्तो समझदारी

काठमाडौं,७ माघ – एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक…