After header

उपत्यकामा इन्फ्लुएन्जाका बिरामी बढे

काठमाडौँ, ७ माघ -उपत्यकाका अस्पतालमा इन्फ्लुएन्जाका लक्षण लिएर आउने बिरामी बढ्न थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नर्भिक इन्टरनेसनल हस्पिटल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, शिक्षण अस्पताललगायतका अस्पतालमा इन्फ्लुएन्जाका…

महिलामा किन यौन रूची कमी भइरहेको छ ? त्यसो भए कसरी बढाउने ?

महिला एक पाटर्नरसँग बसिरहेकी छिन्– उनीहरुमा पुरुषको तुलनामा सेक्सप्रतिको रुचीमा दोब्बर कमी पाइएको छ । समयसँगै महिला र पुरुषमा सेक्सको विषयमा उत्साह कम भइरहेको स्टडी अफ ब्रिटिश सेक्सुअल एटीट्युड्सको अध्ययनले बताएको छ । जबकी महिला…

अस्पतालले चढायो अर्कै समूहको रगत, बिरामीको दुवै मिर्गौला फेल

बाँके, ६ माघ- भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको…

बालकोटमा ओली-प्रचण्डबीच ३ घण्टा वार्ता

काठमाडौं, ५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटभार्ता भएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा तीन घण्टा लामो छलफल भएको हो । दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म …

धनकुटामा निषेधाज्ञा जारी, सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह

धनकुटा, ५ माघ । धनकुटामा बिहीबार दिनभरी कफ्र्यु लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माइकिङ गरेर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले कफ्र्यु हटाएर शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको बताए ।…