After header

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

काठमाडौँ, ५ माघ- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउने छिन । राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिने राष्ट्रपति…

इशाले जितिन् ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’ को उपाधि

गोरखा, २८ पुस । गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जित्नुभएको छ । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा भएकी हुन् ।…

‘मिस्टर झोले’ को हङकङमा प्रिमियर शो

काठमाडौं –पुसबाट देशभरका चलचित्र भवनमा प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर झोले’ यहि आईतबार (जनवरी १४) हङकङमा प्रिमियर हुने भएको छ । मृगौला पिडित दीलुमाया गुरुङको सहयोगार्थ प्रिमिएर गर्न लागिएको हो । ‘गुर्खा सेमेटेरिज ट्रस्ट’को…

किर्तीपुरमा ट्याङकरको ठक्करबाट बालकको मृत्यु

काठमाडाैं- राजधानीकाे किर्तीपुरमा आज दिउसो  बा ४ ख ६५७१ नम्बरको पानी ट्याङकरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ट्याङकरको ठक्करबाट ललितपुर मलपोखरी बस्ने ३ वर्षिय उत्सव राईको घटनास्थलमै मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई स्थानिय…

विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं, २७ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामुहिक रुपमा राजीनामा दिने भएका छन् । त्यस्तै, गिरिराजमणि पोख्रेलको नेतृत्वमा विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिने…