After header

एक रनको रोमाञ्चक जितसँगै इपिएलको उपाधि विराटनगरलाई

काठमाडौँ, १५ पुस  ।  भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि कीर्तिपुरको खेल मैदानमा भर्खरै सकिएको खेलमा पारस खड्काको कप्तानीमा रहेको…

किन हराउँछन् महिला र बालबालिका ?

काठमाडौं- ‘मेरी बूढी छोरासहित हराई, अब के गर्ने होला’, निजगढ बाराका बलरामकुमार चौधरी माइती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई वर्षको छोरासहित हराएकी हुन् । तीन वर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई आफू नभएको…

मर्नुअघि किन मान्छेको बोली बन्द हुन्छ ?

काठमाडौं  जिन्दगीको सबभन्दा ठूलो सत्य भनेकै जन्म र मृत्यु हो । जन्मेपछि अवश्यै मर्नुपर्छ र कहिले मरिन्छ भन्ने कसैले थाहा पाउँदैन । अचम्मको कुरा त मर्नुभन्दा ठीकअघि मानिसको बोली बन्द हुन्छ । पौराणिक तथ्यअनुसार मृत्युको घडी नजिकिँदा…

अनौठो बच्चाको जन्म, एउटा शरीरमा दुइटा टाउको चारवटा हात

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूती विभागमा एक महिलाले चार हात, दुइ टाउको र दुइ खुट्टा भएको शिशुको जन्म दिएकी छिन् । उनी गत मंगलबार प्रतिष्ठानको प्रसूती विभागमा आएकी थिइन् । प्रसूतीका लागि जटिल अवस्था आएपछि…

महोत्तरीको मुसहर बस्तीमा राहत वितरण

महोत्तरी, १५ पुस । करिब दुई सातायता अत्यधिक रुपमा बढ्दै गएको शीतलहर एवं बाक्लो हुस्सुको समयमा न्यानोको अभावमा थरथर काम्दै रात बिताउन बाध्य भएका महोत्तरी गौशाला नगरपालिका–७ महहर्वाका मुसहर समुदायले राहत पाएका छन् । शीतलहरबाट बच्नका लागि…