सलमान खान नेपाल आउँदै, यस्तो हुँदै छ स्टेज प्रोग्राम
काठमाडौं, ५ पुस । बलिउडका सुपरस्टार अभिनेता सलमान खान २३ वर्षपछि नेपाल आउने भएका छन् ।
होलीको अवसर पारेर अभिनेता खान नेपाल आउने भएका हुन् ।
आयोजक ओडिसी इन्टरटेनमेन्टका निर्देशक सिमान्त गुरुङका अनुसार, सलमान खान तीन दिनका लागि नेपाल…
