यी औषधिको प्रयोग गर्दा नष्ट हुनसक्छ यौन क्षमता
जेन्सी । कतिपय यस्ता औषधि छन् जसले तपाईको यौन जीवनमा प्रभाव पारेको हुन्छ । जानिराखौँ यस्ता औषधिको बारेमा ।
– उच्च रक्तचापका औषधिः–
उच्च रक्तचापका औषधिले यौन जीवनलाई प्रभावित पार्न सक्छ । ब्लड प्रेसरका लागि प्रयोग गरिने जस्तो…
