चलचित्र ‘शत्रु गते’को ‘रुपै मोहनी नारन रुपै मोहनी’ गीतको छायांकन सम्पन्न
काठमाडौं । नेपाली चलचित्र ‘शत्रु गते’ का कलाकारहरुले एक गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न गरेका छन् । चलचित्रको ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतमा छायांकन भएको हो । गीतमा सबैजसो कलाकारलाई फिचरिङ गरिएको छ । राजधानीको चावहिलस्थित…
