After header

आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने

काठमाडौँ, ३ पुस- नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ। चुक्ता…

होटल अन्नपूर्णबाट ओली र प्रचण्डको देउवालाई चेतावनी

काठमाडौँ, २ पुस -नेकपा एमाले र माओवादी केन्द्रले सरकार गठन प्रक्रियामा व्यवधान खडा गर्ने प्रयास नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएको छ । निर्वाचनपछि स्पष्ट बहुमत पाएको बाम गठबन्धनले आईतबार राजधानकिो होटल अन्नपूर्णमा संयुक्त…

एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई, सिंगापुर ७१ रनले पराजित

काठमाडौं, २ पुस । नेपालले एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । आइतबार भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले हराउँदै उपाधी जितको हो । थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले…

ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं–एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । संयुक्त पत्रकार सम्मेलन काठमाडौको अन्नपुर्ण होटलमा दिउँसो ३ बजे राखिएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख…

अब बढीमा १५ मन्त्रालय, २५ मन्त्री

जम्बो मन्त्रिमण्डलप्रति चर्को असन्तुष्टि जनाउँदै आएका जनताले अब बन्ने संघीय सरकार सानो पाउने भएका छन्। संविधानमै मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री गरी बढीमा २५ मन्त्री मात्र रहने व्यवस्था भएकाले संघीय सरकार सानो बन्ने भएको हो। यो खबर…