After header

जोखिममा एटीएम कार्ड

निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ। एटीएम कार्ड प्रदायक ‘भिजा’ ले दिएको समयभित्र एटीएम मेसिन स्तरोन्नती नगर्दा धेरै बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो। यो खबर यज्ञ बञ्जाडेले…

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन्। ठूलो दलको हैसियतमा ओली नै स्वाभाविक उम्मेदवार भएको प्रचण्डले बताउँदै आएका छन्।…

कैदीबन्दीले प्रजननका लागि अब कारागारभित्रै शारीरिक संपर्क राख्न पाउने

काठमाडौँ, सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ । कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन हकको…

आफैंले थाहा नपाएको जानकारी समेत दिनेछ स्मार्ट कन्डमले

एजेन्सी : पछिल्लो समय स्मार्ट वाच र गुगल ग्लासपछि विश्वभर नै वियरेबल टेक्नोलजी (पहिरिने प्रविधि) प्रति अत्यधिक रुझान बढेको छ । घडी र चश्मापछि अब बजारमा अनेकौं कम्पनीले अनेकौं नयाँ नयाँ वियरेबल प्रविधियुक्त वस्तु बजारमा ल्याइरहेका छन्।…

लाइसेन्सको परीक्षा पुनः सुरु

काठमाडौं । सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि सुरु भएको छ । चुनावका लागि कर्मचारी खटिएपछि गएको १ गतेदेखि बन्द भएका सबै सेवा बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालयले नयाँ फारम…