After header

समानुपातिकको दुई तिहाइ मत गनिसक्दा कांग्रेस–एमालेको मतान्तर झण्डै एकलाख

काठमाडौं– प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दुई तिहाइ भन्दा बढि मत मतगणना भैसकेको छ । अन्तिम चरणतर्फ पुगेको यो मत गणनामा एमालेले अग्रता कायमै राखेको छ । समानुपातिकतर्फ खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मतमध्ये…

निर्वाचन परिणामको असर : कांग्रेसमा देउवाको विकल्प खोज्ने तयारी !

काठमाडौ– हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ । संस्थागत रुपमा नेतृत्वको विकल्पबारे छलफल नभएपनि व्यक्तिगत रुपमा नेता…

कहिले तोकिँदैछ प्रदेश राजधानी ?

काठमाडौं, २८ मंसिर । सरकारले आगामी सोमबार मात्रै प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम आजै तोक्ने चर्चा यसअघि भएपनि आज क्याबिनेट बैठक नै नराखिएकाले मुकाम तोक्न अरु तीन दिनपछि धकेलिएको हो ।…

महिलाको पाठेघर खस्ने समस्या र त्यसबाट बच्ने उपाय

एजेन्सी । पाठेघर खार खस्ने समस्या धेरै महिलामा देखिने गर्छ । यसलाई आङ खस्ने समस्या पनि भनिन्छ । कतिपय ग्रामिण भागहरुमा यस समस्या धेरै देखिने गर्छ । ग्रामिण भेगका महिलाहरुले यसलाई बच्चा जन्मााएपछि देखिने एउटा सामान्य असर हो भनेर जाँच गराउन…

चुनाव हार्नुको कारण खोल्यो कांग्रेसले

२६ मंसिर । सत्तारुढ नेपाली काँग्रेसले शान्ति र संविधान निर्माणको पक्षमा गरिएका काम जनतालाई बुझाउन नसक्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोर्नु परेको निष्कर्ष निकालेको छ । काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक…