After header

प्रतिनिधिसभाका अब ५ सिटको परिणाम आउन बाँकी, को अगाडि छन् ?

काठमाडौं, २६ मंसिर । प्रतिनिधि समा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६० स्थानको मतपरिणाम आएको छ । अब प्रतिनिधिसभातर्फ ५ सिटको मात्रै परिणाम आउन बाँकी छ । निर्वाचन आयोगले विवादका कारण रोकिएका सुनसरी ३ र सर्लाही ४ मा मतगणना शुरु…

वैज्ञानिकले खोले रहस्य, दुनियाँमा यी महिलाको फिगर सबैभन्दा आकर्षक

एजेन्सी । महिलाहरुको फिगरलाई लिएर अलग–अलग तरिकाको दाबी गर्ने गरेको पाइन्छ । सबैभन्दा राम्रो फिगर कसको छ भन्ने मुस्किल छ । तर, महिलाहरुको आकर्षक फिगर पनि एक प्यारामिटर मानिसका माइन्डसेट बनिसकेको छ । जसमा फिगर साइज ३६, २४, ३६ को बेस्ट…

पूर्व डिआईजी नवराज सिलवाल सांसदमा निर्वाचित

२३ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे । सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात…

नियमित व्यायम गरे आँखा तेजिलो बन्छ : अध्ययन्

शारीरिक ब्यायमले शरीर स्वस्थ बनाउन मद्दत पुग्छ भन्ने कुरा थाह नहुने सायदै होलान् । तर यसरी गरिने ब्यायमले हाम्रो आँखाको ज्योति थप तेजिलो बनाउछ भनेर थाह पाउने भने त्यति धेरै नहुन सक्छन् । हो शारीरिक व्यायमले आँखालाई तेजिलो बनाउन पनि मद्दत…

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

काठमाडौं- सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन…