चुनावमा यातायात प्रतिबन्धमा विकल्प किन नखोज्ने ?
काठमाडौँ, २१ मङ्सिर- प्रतिनिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मध्यरातिदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी मात्र होइन, सरकारी सवारीसाधनसमेत चलाउन रोक लगाएको छ । यस अवधिमा सुरक्षालगायत अत्यावश्यक सेवामा…
