वैज्ञानिकले खोले रहस्य, दुनियाँमा यी महिलाको फिगर सबैभन्दा आकर्षक

एजेन्सी । महिलाहरुको फिगरलाई लिएर अलग–अलग तरिकाको दाबी गर्ने गरेको पाइन्छ । सबैभन्दा राम्रो फिगर कसको छ भन्ने मुस्किल छ । तर, महिलाहरुको आकर्षक फिगर पनि एक प्यारामिटर मानिसका माइन्डसेट बनिसकेको छ ।

जसमा फिगर साइज ३६, २४, ३६ को बेस्ट मान्ने गरिन्छ । तर, वैज्ञानिले यसलाई मान्दैनन् । वैज्ञानिककाअनुसार, विश्वमा महिलाको फिगर सबैभन्दा बेस्ट मान्ने प्यारामीटर छुट्टै छ । छुट्टै प्यारामिटले निर्णय गर्ने गरिन्छ ।

वैज्ञानिकहरुले अनुसन्धान गरेर यस कुराको खुलासा गरेका छन् कि दुनियाँको कुनै पनि महिलाको फिगर सबैभन्दा बेस्ट छ ।

पछिल्लो रिपोर्ट अनुसार, टेक्सास यूनिवर्सिटीको साइन्टिस्ट्सले एक रिसर्च गरेर दुनियाँमा कुनै पनि महिलाको फिगर सबैभन्दा बेस्ट भएको पत्ता लगाएका छन् । ती महिला हुन् ब्रिटिश मोडल केली ब्रुका ।

केलीको फिगरको साइन्टिस्ट्सले सबैभन्दा बेस्ट मानेका छन् । उनका अनुसार, केली न दुब्ला छन् न मोटी । उनको बडीको हरेक एक हिस्सा परफेक्ट छ ।

अनुुन्धानका आधारमा तय भयो
साइन्टिस्ट्सले यस रिसर्चमा सबैभन्दा पहिला मानिससँग सोधे कि उनका अनुसार, एक सेक्सी फिगर भएको महिलाका बडी मेजरमेन्ट कस्तो हुनुपर्छ । मानिसले भने, त्यसमा एक महिलाको हाइट, उसको कपालदेखि तौल, अनुहार कटिङ साथै हिपसम्म समावेश गरे । मानिसको जवाफ अनुसार, केली यस सबै मानकमा खरी सावित भइन र फिगरको दुनियाँमा सबैभन्दा बेस्ट मानियो ।

यो हो परफेक्ट फिगर हुनुका कारण

टेक्सास यूनिवर्सिटीले गरेको रिर्चस अनुसार, परफेक्ट फिगर भएका महिला बन्नको लागि कुनै खास तरिकाहरु अपनाउनु पर्छ । जसमा महिलाको हाइट, १.६८ मिटर हुनुपर्छ । महिलाको चेस्ट, तौल र हिपका मेजरमेन्ट ९९, ६३, ९१ हुनु पर्छ ।

यस सबै तरिकामा खरो उत्रिएकी केली २०१५ देखि अहिलेसम्म यो टाइटलमा रहेकी छिन् । आज पनि उनको बड्डी दुनियाँमा सबैभन्दा आकर्षक मान्ने गरिएको छ ।

एक पटक पढ्नुहोस