After header

कसले हान्दै छ बम ?

काठमाडौं, १४ मङ्सिर- गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कांग्रेसको चुनावी सभालाई लक्ष्य गर्दै गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा…

तुलसीपुर बम विष्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

१३ मंसिर, दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाे क्रममा आज…

नयाँ सरकार कहिले ? यस्तो छ सरकारको तयारी

संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ । आजको नयाँ पत्रिकामा खबर छ । आगामी २१…

अझै पुगेनन् सदरमुकाम ७१ स्थलका मतपेटिका

निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनअन्तर्गत अझै ६ जिल्लाका केही मतदान स्थलका मतपेटिका सदरमुकाम आइनपुगेको जनाएको छ। आयोगले पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न ३२ जिल्लामध्ये  २६ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइसकिएको र…

दाङको तुल्सीपुरमा बम विष्फोट, म्यादी प्रहरीसहित ८ घाइते

१२ मंसिर, काठमाडौं । दाङको तुल्सीपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ…