सेतो पानी बग्ने समस्याबाट कसरी मुक्त हुने – डा. आस्था श्रेष्ठ
डा. आस्था श्रेष्ठ
स्त्रीरोग विशेषज्ञ
वयोधा अस्पताल
नेपालका अधिकांश महिला योनिबाट सेतो पानी बग्ने समस्याको सिकार छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ । कतिपय महिला लाजका कारण यस्ता समस्याबारे खुल्दैनन् । …
