केरुङ-काठमाडौं रेलमार्गः रेल गुडाउन चिनियाँ टोली राजधानीमा
केरुङ-काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ ।
‘केरुङ - काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा’ शीर्षक दिएर नागरिक…
